गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” हेर्नुहोस भिडियो सहित - ReadNagarik

Breaking

Post Top Ad

test banner

Post Top Ad

Responsive Ads Here

गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” हेर्नुहोस भिडियो सहित

काठमान्डौँ  । नेपाली आधुनिक गायन क्षेत्रमा आफनो छुटटै पहिचान बनाइसकेका गायक सत्यराज आचार्यको आवाजमा नयाँ गीत “चारैतिर जग्गे” युटुव मार्फत सार्वजनिक भएको छ । अण थापा मगरको शब्द र संगितमा रहेको मार्मिक आधुनिक गितमा मार्मिक भावहरुलाई गीतमा समेटिएको छ । पछिल्लो समय निकै चर्चा बटुलिरहेका चर्चित मोडल बिपेश घिमिरे र आशा खड्का को उत्कृष्ट अभिनय रहेको म्युजिक भिडियोलाई स्मृति तिमिल्सिना ‘गुरुआमा’ ले निर्देशन गरेकी छन भने सुरेश श्रेष्ठले छायांकन तथा सुधन बस्नेतले सम्पादन गरेका छन ।

हेर्नुहोस भिडियो 

No comments:

Post a Comment

Post Top Ad

Responsive Ads Here